२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसद विघटन घोर असंवैधानिक र अलोकतान्त्रिकः नेपाल बार एशोसिएसन

काठमाडौं । नेपाल बार एशोसिएसनले संसद विघटन गर्ने सरकारको कदमलाई घोर असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । सोमबार जारी गरिएको विज्ञप्तिमा बारले सरकारको कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हुनुका साथै

बादल संकटमा: समूहका सबैले भने ‘संसद विघटन प्रतिगामी हो’ साथ दिन सक्दैनौं

काठमाडौं, पुष ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा राजनीतिक संकटमा पर्नुभएको छ । पार्टीभित्रको राजनीतिक झगडामा प्रधानमन्त्री केपी ओलीतर्फ देखिनुभएका उहाँलाई उहाँकै समूहका अरु नेताले भने साथ

संसद विघटन बदनियतपूर्ण र जनमतको घोर अपमानः नेपाली कांग्रेस

काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नुलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकूल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर

असमयमै हत्या गरिएका तीन संसद जसले देख्न पाएनन् पूर्ण कार्यकाल

राजन कुईंकेल । नेपालको प्रजातान्त्रिक आन्दोलन र संसदका बारेमा लेख्न बस्यो भने आशा र भरोसाभन्दा बढी संशय र क्षमतामाथि प्रश्न लागेको बारम्बार देख्न पाइन्छ । संयोग यस्तो बनेको छ कि,

नेकपामा खेल दुबै पक्षले खेले, बिहानै दाहाल–नेपाल पक्षले दर्ता गराएका थिए ओलीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो कतिसम्म देखियो भने दुबैले एकाले अर्को पक्षलाई सिध्याउने रणनीति लिएको खुलेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराउनुभयो

संसद विघटन गरी २०७८ साल बैशाख २३ गते निर्वाचन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव(अपडेट)

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको

प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र ध्वस्त बनाएः जसपा अध्यक्ष उपेन्द्र यादव

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरेपछि यसको सर्वत्र आलोचना भएको छ । प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र

संसद विघटन असंवैधानिकः नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न गरेको सिफारिशलाई असंवैधानिक भन्नुभएको छ । प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्री

प्रधानमन्त्री ओलीबाट संसद विघटनको सिफारिश

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिश गर्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, छानबिनको जिम्मा अख्तियारलाई

काठमाडौं, पुष ३ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता देखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको