१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । १६ वर्षीया चिनियाँ युवतीले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सगरमाथाको सफल आरोहण गर्नुभएको हो

सगरमाथा आरोहणको ७० औं वर्षगाठ मनाइँदै

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९

दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वसको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । बुधबार उहाँ त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो ।

सगरमाथा क्षेत्रमा हिम चितुवा फेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा क्षेत्रको खुम्बुमा हिम चितुवा फेला परेको छ । वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर कितिया पावलोस्कीले हिम चितुवाको तस्वीर खिचेर

सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको

सगरमाथा आधारशिविरमा फोरजी विस्तार

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर क्षेत्रमा फोरजी विस्तारका लागि थामडाँडामा रिपिटर टावर निर्माण गरिने भएको छ । सगरमाथा क्षेत्रको सञ्चार सेवालाई अब्बल बनाई आधारशिविरसम्म फोरजी सेवा पुर्‍याउन खुम्बु

विश्वकपको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने

काठमाडौं । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले

अफ सिजनमा बढे सगरमाथामा विदेशी पर्यटक

सोलुखुम्बु । अफ सिजनमा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक

सगरमाथाको काखमा दुई नयाँ प्रजातिको च्याउ भेटियो, जिन सिक्वेन्सिङ गर्न विज्ञकाे सुझाव

नेपालको लागि नौलो जंगली च्याउ पर्यटनलाई मनसुन सिजनमा नयाँ अवसरको रूपमा विकास गर्ने सकिने सम्भावना देखिएको छ । नेपालको पर्यटन क्षेत्रको इतिहासमा पहिलो पटक सुरु भएको जंगली च्याउ पर्यटन गत

सगरमाथा आधार शिविरमा च्याउ पर्यटन सम्पन्न, पर्यटक रोमाञ्चित (तस्बिरहरू)

सल्लेरी हुँदै सगरमाथा आधार शिविर सम्मको पदयात्रा क्रममा करिव १ सय ६० भन्दा बढी प्रजातिका जंगली च्याउको प्रत्यक्ष अवलोकन गरेको जंगली च्याउ विशेषज्ञ डा. शिव देवकोटाले जानकारी दिनुभयो ।