१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली विमान चालक पहिलो पटक सगरमाथामा पुगे

म्याग्दी । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक नेपाली विमान चालक पुग्न सफल भएका छन् । म्याग्दीका विमान चालक सोवित गौचनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गौचन दुईदिन अघि

बहराइनका राजकुमार शेखले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको ‘रोयल गार्ड’ टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । आरोहण दलले आज विहान साढे ५ देखि पौने ७ को

सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण

काठमाडौं । सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोलुखुम्बुस्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ

पर्यटन मन्त्रालयको विज्ञप्ति – ‘सगरमाथा आधार शिविरमा स्वास्थ्य जोखिम छैन’

नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन/प्रसारण गरेका थिए ।

कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा चढे, तोडे आफ्नै कीर्तिमान

काठमाडौं । नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोड्नु भएको छ । यो वर्ष वसन्त ऋतुको पहिलो आरोहणका रुपमा उहाँसहित १२ जनाले सगरमाथाको चुचुरोमा

दुवै मोहडाबाट सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने महिला पत्रकारलाई प्रमाणपत्र प्रदान

ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा पत्रकार कल्पना महर्जनलाई पूर्व राष्ट्रपति रामवरण यादवले वल्र्ड बुक अर्फ रेकर्डस् युकेको विश्व कीर्तिमान प्राप्त प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

बाराक ओबामाको कम्पनीले तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउने

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनी ‘हाइयर

सगरमाथा क्षेत्र जान पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकलाई अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्टको नियम हटाएको छ । लुक्ला हुँदै सगरमाथा क्षेत्र जाने पर्यटकलाई पीसीआरको रिपोर्ट नचाहिने भएको हो । गाउँपालिकाले भदौ १० मा

सगरमाथाको उचाइमा वृद्धि, अब ८८४८.८६ मिटर कायम

काठमाडौं, मंसिर २३ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर कायम भएको सरकारले घोषणा गरेको हो । लामो समयदेखि

सगरमाथाको उचाइ सार्वजनिक गरिदैं

काठमाडौं । सरकारले आज विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएको छ । लामो समयदेखि सगरमाथाको उचाइसम्बन्धी काम गर्दै आएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले सगरमाथाको नयाँ उचाइ