काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना गरिएको छ । काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङग्रहालयको नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार उद्घाटन गर्नुभएको