बैतडी । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज बिहीबारदेखि शुरु हुँदैछ । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका