बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
बुढाथोकीले प्रदेशले केन्द्रको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरेपछि मात्रै प्रदेशले कानून निर्माण गरेर प्रश्ताव गर्न पाउने गरेको गुनासो गर्नुभयो । उहाँले संघीय सरकारले प्रदेश सरकारलाई नीति, नियम
बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले गठबन्धन छिट्टै भत्किनुपर्ने बताउनुभयो ।
साधारणतया बजेट कार्यान्वयनको अवस्थामा पहिलो चार महिनामा ठेक्का व्यवस्थापन, नयाँ योजना निर्माण, कार्यविधि र निर्देशिका तयार गरिन्छ ।
प्रधानमन्त्री देउवाले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराउनुभयो ।
काठमाडौं, मंसिर १४ । नेकपा एमालेको सचिवमा टंक कार्की र भीम आचार्य पराजित भएका छन् । मत परिणामअनुसार सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
आइतबार अबेर राति अध्यक्ष केपी शर्मा ओली ले ३ सय १ जना केन्द्रीय सदस्यको नाम पेश गर्नुभएकोमा पण्डितलाई पण्डितलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो ।
काठमाडौं । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा निर्वाचन हुन लागेको छ ।
काठमाडौं । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत