१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संकटग्रस्त मूलधारका सञ्चारगृह जोगाउन सञ्चारमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । संकटग्रस्त मूलधारका सञ्चारमाध्यम जोगाउन सञ्चारमन्त्रीको ध्यानाकर्षण गराइएको छ । मूलधारका मिडिया सञ्चालकहरुको संगठन मिडिया अलायन्स नेपालले आइतबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटे समस्या अवगत गराएको हो । अलायन्सका अध्यक्ष

चितवनमा श्रमजीवी ऐन कार्यान्वयन भएन

चितवन, मंसिर २७ । चितवनका कुनैपनि सञ्चारगृहमा श्रमजीवी ऐन कार्यान्वयन नभएको पाइएको छ । नेपाल पत्रकार महासंघ चितवनले शनिबार सम्पन्न गरेको साधारणसभामा सो कुराको जानकारी दिइएको हो । त्यस्तै, महासंघले

सञ्चारगृहहरुमा न्यूनतम् पारिश्रमिक लागू गराएरै छाड्छु : सञ्चारमन्त्री

काठमाडौं, कात्तिक २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम् पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हकहित प्रवर्द्धन

कोरोनाका कारण जागिर गुमाएका पत्रकारलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं, कात्तिक १३ । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा

पत्रकार महासंघले दियो सञ्चारगृहलाई चेतावनी

काठमाडौं, कात्तिक ६ । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार/कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा–सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले बिहीबार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सञ्चार सामग्रीसहित धर्ना

कैलाली, असोज २ । सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय कैलालीको मूलगेटमा धर्ना दिइएको छ । नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकारहरुले

सञ्चारगृहमा आक्रमण गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

कैलाली, भदौ २९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारबाही हुने बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले

समाचारको विषयलाई लिएर सञ्चारगृहमा आक्रमण

कैलाली, भदौ २६ । समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा सांघातिक आक्रमण भएको छ । ‘धनगढीमा थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार झुटो भएको र ‘डिलिट’ गर्नुपर्ने भन्दै

पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारवाही गर्न समितिको निर्देशन

काठमाडौं, साउन ६ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पत्रकार र कर्मचारीलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुन अनुसार कारवाही गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकमा समिति सभापति कल्याणी