काठमाडौं । नेपालको दोश्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आगमी जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ । हालै निर्माण सम्पन्न सो विमानस्थलमा उडान र अवतरण जाँच्नका
मुख्यमन्त्री पोखरेलले ल्यान्डफिल साइटको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने भएकाले यसतर्फ तुरुन्तै काम थाल्न पोखरा महानगरपालिकालाई निर्देशन दिनुभएको छ ।
कपिलवस्तु । हात्तीपाईले निवारणकालागि कपिलवस्तुमा फागुन २८ गतेदेखि महाभियान संचालन गरिने भएको छ । यो अभियान कपिलवस्तु सहित देशका १० जिल्लामा संचालन हुन लागेको हो । हात्तीपाइले विरुद्धको औषधी अभियानले
अहिले अस्पतालबाट ल्याब, भिडियो एक्सरे, एक्सरे, व्यस्थित प्रसुति सेवा प्रदान गरिएको छ । यी सेवाबाट विपन्न चेपाङ समुदायदेखि राजमार्गमा हुने दुर्घटनाका घाइतेले समेत आकस्मिक स्वास्थ्य सेवा पाएका छन् ।
संखुवासभामा १ हजार ६१ मेगावाट क्षमताको अपर अरुण निर्माणका लागि निर्माण कम्पनीले तयारी तीव्र पारेको छ । आयोजना निर्माणका लागि अध्ययन अन्तिम चरणमा पुगेको छ भने लगानी जुटाउने र टेन्डरको
रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म रेल परीक्षण गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।
धावनमार्गको मर्मत सकिएसँगै मंगलबारबाट विमानस्थलबाट वायुसेवा कम्पनीहरूले नियमित उडान गरेका छन् ।
बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउँदै मधुवन नगरपालिका–६, सानोश्रीमा सोमबारबाट सानोश्री शाखा सञ्चालनमा ल्याएको हो ।
गाउँमै प्राविधिक शिक्षाको पढाइ हुन थाले लाखौं खर्च गरेर ठूला शहरमा पढ्नुपर्ने बाध्यता हटेको भए पनि विषय सञ्चालनमै समस्या भएपछि विद्यार्थीको चिन्ता फेरि बढ्न थालेको छ ।
‘मेरो लागि, परिवारको लागि र समाजको लागि’ भन्ने मुल नाराका साथ भएको अभियानका सहभागीले कोभिड जोखिम कम गर्न सबैलाई सचेत हुन आव्हान गरेका छन् ।