सिन्धुली । सिन्धुलीको वीपी राजमार्ग अन्तर्गत चियाबारी–खुर्कोट सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ । सिंगल लेनको घुमाउरो सडकमा सवारी साधनको चाप बढेसँगै यस सडक खण्डमा बढी दुर्घटना हुने गरेकाे
वर्षायाम सुरु भएसँगै पानी पर्दा लेदोसहितको र पानी नपर्दा सुख्खा पहिरो खस्दा सवारी साधन तथा यात्रुलाई सास्ती हुने गरेको छ । सर्वसाधारणले यस्तो समस्या भोग्न थालेको वर्षौं भइसक्यो र अहिले
बुधबार विहान ६ बजेदेखि अवरूद्ध सडकखण्ड पुनः सञ्चालनमा आएको हो । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरूद्ध भएको थियो ।
पुल निकालिएको ठाउँमा ६ महिनापछि पुनः अस्थायी बेलिब्रिज जडान गरिने छ । उक्त स्थानमा रौता रुक्मणि निर्माण कम्पनी प्रालीले बेलिब्रिज हिउँदका समयमा जडान गर्ने र वर्षायाममा हटाउने ठेक्का लिएको छ
काठमाडौं । शनिबार साँझदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएकोमा अहिले उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको
लगातारको वर्षाका कारण पर्वतको नयाँ पुलमा ठूलो ढुङ्गोसहित खसेको पहिरो पन्छाउन एक साता लागेको छ । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको हो
सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीहरू गन्तव्यतर्फ लागेका छन् । त्यस्तै सडकखण्डको चौध किलो भन्ने ठाउँमा खसेको भिमकाय ढुङ्गा पनि हटाउने प्रयास जारी छ ।
सडक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताउनुभयो ।
पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आज(आइतबार)देखि पाँच दिनसम्म दैनिक चार घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरि दैनिक चार घण्टा सवारी
म्याग्दी, असार २६ । म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा पुरिएर अहिलेसम्म दश जनाको मृत्यु भएको छ । ती घटनामा परेका १२ जना बेपत्ता छन् ।