डडेल्धुरा, कात्तिक २९ । रात्रिकालिन समयमा सडक चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि डडेल्धुराका युवाहरुले चौपायाहरुलाई रेडियम बेल्ट लगाइदिएका छन । गाई तथा कुकुर तिहारको अवसरमा सामाजिक संस्था नयाँ युवा
काठमाडौं, कात्तिक २८ । निर्माण सामग्री अभावका कारण गौशाला–चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ । कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि
काठमाडौं, कात्तिक १९ । ललितपुर महानगरपालिकाको वडा नम्बर–२७, सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो
काठमाडौं, कात्तिक १८ । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल
काठमाडौं, कात्तिक १८ । ललितपुर महानगरपालिका २६ र २७ नम्बर वडाका स्थानीय बासिन्दाले लामो समय हुँदा पनि सडक पिच नगरेको भन्दै तीन दिनदेखि ललितपुर, सुनाकोठी–चापागाउ सडकखन्डमा सवारी आवागमन ठप्प पारेका
इलाम, कात्तिक ९ । इलामका माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ–चतुरे सडक कालोपत्रेको काम सुचारु भएको छ । ‘लकडाउन’का कारण स्थगित कालोपत्रेको काम करिब छ महिनापछि पुनः सुरु भएको हो । सडकको
ललितपुर, कात्तिक ७ । ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो । हिमालय होटल
राजविराज, असोज ३० । हुलाकी सडकअन्तर्गत् सप्तरीको खडक नगरपालिका–११, बनौलीमा दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१०, बनौलीका ३० वर्षीय हाकिम राइन र खडक
म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो । सात सय
विराटनगर । विराटनगरमा चक्रपथ निर्माण सुरु भएको दुई दशक वितिसकेको छ । तर, अझैसम्म निर्माण सम्पन्न भएको छैन । निजी साझेदारी अवधारणा अनुसार निर्माण सुरु गरिएको भएपनि सरकारी वेवास्थाले चक्रपथ