२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जोरपाटी-सुन्दरीजल सडकखण्ड निर्माणको काम शुरु

काठमाडौं, भदौ १७ । बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ । निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो

दिक्तेल-खानीडाँडा-आहाले सडक निर्माणमा ठेकेदारको चरम लापरवाही, गाउँलेको सपना अधुरै

-दिवस रिजाल/ईमेजखोटाङ । खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको छ । सडक हिलाम्मे तथा जीर्ण हुँदा र ठेकेदारले काम नगरी बेखबर हुँदासमेत सम्बन्धित निकायले चासो राखेको छैन ।

बेनी-जोमसोम सडकखण्ड ३५ दिनपछि सञ्चालनमा

म्याग्दी, भदौ ८ । म्याग्दीमा अवरुद्ध भएको बेनी-जोमसोम सडक ३५ दिनपछि सुचारु भएको छ । गत साउन ५ गते वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ–ठाउँमा अवरुद्ध सडकको मर्मत सकिएपछि

महालेखापरीक्षकको प्रतिवेदनः आयोजनाको लागतभन्दा १० करोड बढी रकम भुक्तानी

काठमाडौं, साउन ३१ । आर्थिक वर्ष २०७५/०७६ मा आयोजनाको लागतभन्दा १० करोड बढी रकम भुक्तानी भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको ५७औैं प्रतिवेदनले विभिन्न मन्त्रालयअन्तर्गत् रहेका विभाग आयोजना, कार्यक्रम

सडक मर्मत भएको एक महिनामै ठूला-ठूला खाल्डा

रौतहट, साउन २७ । मर्मत गरेको एक महिना नबित्दै रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा ठूला–ठूला खाल्डो परेको छ । पूर्व–पश्चिम राजमार्गको धन्सार–बाग्मती सडकखण्ड मर्मत गरेको एक महिना नबित्दै

सडक कालोपत्रे गर्न माग गर्दै बालाजुमा प्रदर्शन

काठमाडौं, साउन २७ । हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासका स्थानीय आन्दोलित भएका छन् । बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन, साउन २४ । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखन्डअन्तर्गत् शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिलेपनि

समाजको घिनलाग्दो पाटोः पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा अबोध शिशुलाई मिल्काइयो सडकमा

गृष्मा राजभण्डारी र राममान डंगोल (ईमेज)काठमाडौं, साउन १९ । जब मानिस पैसाको लोभमा फस्छ तब उसले सारा मूल्य र बन्धनलाई तोड्छ भन्ने हालैको एक घटनाले फेरि पुष्टि गरेको छ ।

पहिरोले अवरुद्ध बेनी-अर्थुङ्गे सडक सुचारु

म्याग्दी, साउन १६ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि अर्थुङ्गे जोड्ने सडक शुक्रबारदेखि सुचारु भएको छ । गत सोमबार परेको अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध भएको बेनी–अर्थुङ्गे सडक बेनी नगरपालिकाले पन्छाएर अवरुद्ध

नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान पहिरो खसेको थियो । सो पहिरो पन्छाएर सडक सञ्चालनमा आएको