२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हिलाम्मे सडकले सास्ती

सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, साउन ३ । ताप्लेजुङका हिउँदभर धुलाम्मे हुने सडक बर्खा लागेसँगै हिलाम्मे भएका छन् । समयमा नै सडकको स्तरोन्नति नहुँदा वर्षेनि बर्खाको समयमा सवारीचालक र यात्रुले सडकमा

धनगढी उपमहानगरभित्रका सडक जीर्ण, स्थानीयलाई सास्ती

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २ । धनगढी उपमहानगरपालिकाभित्रका सडकहरु सामान्य वर्षाका बेला पनि हिलाम्मे बन्दा समस्या भइरहेको छ । जीर्ण अवस्थामा रहेका भित्री सडकलगायत मुख्य सडक पनि सामान्य पानी

विश्व बैंकसँग ५४ अर्ब बराबरको सडक सहयोग आयोजनामा सम्झौता

काठमाडौं, साउन २ । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थमन्त्रालयमा ४५ करोड अमेरिकी डलरको आर्थिक सहयोग

जोरपाटी-सुन्दरीजल सडक आगामी मंसिरसम्ममा बन्ने

काठमाडौं, असार ३० । जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो । लामो समयदेखि तोकिएको मापदण्ड २२

ठेकेदार नेता बन्दा विकास निर्माण प्रभावित

अनिल तिवारी (इमेज) पर्सा, असार २९ । नेता नै ठेकेदार हुँदा र ठेकेदार नै मधेसका नेता बन्न थालेपछि पर्साका जनता अहिले बिचल्लीमा परेका छन् । विकासको नाममा सडक नै हिलाम्मे

अविरल वर्षाका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी

असारे विकासः घोराहीमा सडकका खाल्डा पुर्नेक्रममा झारा टार्ने काम

राकेश बस्नेत (इमेज) दाङ, असार १७ । दाङको घोराहीमा विकास निर्माणका गुणस्तरहीन कामप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन् । घोराहीको मुख्य चोकनजिकैको सडकका खाल्डा पुर्नेक्रममा झारा टार्ने काम भएको पाइएपछि