तर, अर्को बैठकको समय भने टुंगो लागिनसकेको नेताहरूले बताएका छन् । शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेको छैन ।
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दै छ ।बालुवाटारमा बस्ने आजको बैठकले न्यूनतम साझा कार्यक्रम टुंग्याउने कार्यदलको दावी छ
प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेपछि अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो । सत्तारुढ गठबन्धनको छलफलपछि दाहाल कोटेश्वर पुग्नुभएको हो ।
काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ । मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने विषयमा गठबन्धनका शिर्ष नेताहरूले हिजो पनि छलफल गरेका थिए । प्रधानमन्त्री शेरबहादुर
छलफलमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनको सम्बन्धी छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री नै दाबी गरेको कांग्रेसले मुख्यमन्त्री नपाउने भएपछि सभामुख सहित तीन मन्त्रालयको दाबी गरेको बताइएको छ । आठ सांसद रहेका माओवादीले भने दुई मन्त्रालय र दुई राज्यमन्त्री मागेको बताइएको छ
कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहाल देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आउनुभएको छ ।
‘माओवादीले भोलि सरकारको समर्थन फिर्ता लिने जानकारी पाएको छु’, पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जुनसुकै हालतमा सरकार गठबन्धनको विषयमा आजकै बैठकमा निर्णय हुनुपर्छ ।’
काठमाडौं । सरकार र जनता समाजवादी पार्टीबीच आज कार्यदलस्तरमा छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्नेछ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक