१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हतास र निराश बन्दै ‘प्रचण्ड’, नेतृत्व हस्तान्तरण गर्दै अभिभावकीय दायित्वमा कहिले ?

तर, समयले सधैँ महत्वकांक्षाको उही बेग बोक्न सक्दैन । बढ्दो उमेर, बदलिएको परिस्थितिले उहाँको राजनीतिक गतिमा विगतको धार देखिँदैन ।

एमाले विभाजनको असरमा प्रदेशमा पनि, शेरधन राईलाई सत्ता जोगाउन मुस्किल

प्रदेशका सांसदहरूलाई विभाजनतर्फ जान नदिने उद्देश्यले एमालेले भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने कसरत थालेको हो । एमालेको ओली पक्षले भने आचार्यलाई मुख्यमन्त्री बनाएरै भए पनि प्रदेशमा पार्टी एकता

महन्थ ठाकुर पक्ष अवसरवादी थियो, सत्ता टिकाउन ओलीले प्रयोग गरे– डा. महत

‘१७ जना मन्त्री भएको मन्त्रिपरिषद्मा १० जना मन्त्री त जसपाको ठाुकर पक्षका हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘यसबाट के पुष्टि हुन्छ भने ओलीमा आफू सत्तामा हुनुपर्यो, जनता वा देश जस्तोसुकै होस् भन्ने

वैशाख २७ नजिकिँदा बाक्लियाे राजनीतिक दाैडधुप

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णय गरेको पर्सिपल्ट मंगलबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको भोलिपल्ट अर्थात वैशाख २२ गते बुधबार प्रधानमन्त्री ओली

‘किङ्गमेकर’ जसपा अनिर्णित, एक खेमा ओलीनिकट बन्दा हच्कियो कांग्रेस

बहालवाला २ सय ६६ सांसद्मध्ये १ सय ३६ सांसदले साथ दिए ओलीको पद जोगिन्छ । माओवादी र कांग्रेस मिले पनि अविश्वास प्रस्ताव पास गराउन २७ सांसद् आवश्यक पर्छ । अविश्वासको

पुटिनले ६ वर्ष कार्यकाल लम्ब्याए, नयाँ व्यवस्था अनुसार २०३६ सम्म सत्ता चलाउने

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो कार्यकाल लम्ब्याउनसक्ने कानुनमा हस्ताक्षर गरेका छन् । सन् २०२४ मा आफ्नो कार्यकाल सकिएपनि पुटिनले २०३६ सम्म सत्तामा रहन सक्ने कानुनी व्यवस्थामा गरेका हुन्

सत्ता पाएपछि ओलीले चरित्र गुमाएः महत

अर्घाखाँची । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाउनुभएको छ । अर्घाखाँचीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले ओली नैतिक रुपमा

जसपा नेता र प्रधानमन्त्रीबीच बालुवाटारमा लेनदेनको छलफल, माग पूरा गर्न ओली सकारात्मक

छलफलमा प्रधानमन्त्री ओलीले जसपाका मागप्रति आफू सकारात्मक रहेको बताउनुभयो । बालुवाटारमा प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सरकार र विभिन्न दलसँग वार्ता गर्न बनाइएको कार्यदलका

अरुको बुई चढेर सत्तामा जान नहुने पौडेलको धारणा

पर्वतको कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो ।

अपहरणमा परेको जनमत

सन्जिव कार्की जनताको स्थिर शासन, समृद्धि अनि सुशासनको चाहना चुनाव मार्फत व्यक्त भएको थियो । एकल बहुमत प्राप्त सरकार भए आकाशको तारा झार्ने आश्वासन र लोभ देखाएर नेकपा एमाले र