तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य र एक सय ७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी दुई सय २७ जना मतदाता रहेका छन् ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरूले एकतामा ढिलाई भए पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।
पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण सार्वजनिक गरेको छ । कांग्रेसले वेवसाइट मार्फत् सदस्यहरुको विवरण सार्वजनिक गरेको हो । यसअघि कांग्रेसले ४५ जिल्लाका
काठमाडौं । आगामी भदौ ७ देखि १४ औं महाधिवेशन गर्ने कार्यतलिका सार्वजनिक गरेको नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय थप गरेको छ । यसअघि चैत १० गतेभित्र
काठमाडौं, भदौ १ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । त्रिपुरेश्वर स्थित राखेपमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री
काठमाडों । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा ६ जना सदस्य मनोनयन गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले हिजो विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा
काठमाडौं, असार २५ । राष्ट्रिय मानव अधिकार आयोगले आयोगकै सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ । राष्ट्रिय मानव अधिकार आयोगले प्रेस विज्ञप्ती जारी गर्दै आयोगकी सदस्य अन्सारीले सामाजिक सञ्जाल ट्विटरमा