हेटौंडा, मंसिर २३ । बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, चेपाङ समुदायकै पहिलो मन्त्री बन्दैहुनुहुन्छ । चेपाङलाई संसदीय दल नेपाली कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो । यसअघि चेपाङलाई पार्टीले समानुपातिक