६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का