काठमाडौ । साउन ८ गतेदेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन ठिक्क परेकी एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भएको छ । जापान जानुअघि गरिएको परीक्षणमा उनलाई कोरोना देखिएको हो