८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गाउँपालिकाद्वारा सन्थाल समुदायको लागि छुट्टै नयाँ बस्ती निर्माण

झापा । झापा गाउँपालिकाले सन्थाल समूदायको लागि छुट्टै नयाँ बस्ती निर्माण गरी दिएको छ । झापा गाउँपालिका–२ मा निर्माण भई रहेको एकीकृत सन्थाल बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ