१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकाएक परिवर्तन भए चेपाङ: धामीझांक्री र झारफुक छाडेर अस्पताल धाउन थाले(भिडियो)

चितवन । चितवनका चेपाङहरुको स्वास्थ्यप्रति चासो बढ्दै गएको छ । बिरामी हुँदा धामी झाँक्रीको भरपर्ने चेपाङहरुलाई अहिले भने स्वास्थ्य संस्थामै गएर उपचार गराउन थालेका छन् । बिरामी पर्दा धामी झांक्रीकोमा