६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कांग्रेस महाधिवेशनः कल्याण गुरुङद्वारा सभापतिमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ । भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनयन दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको