२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सांसदहरु निजी काममा बढी सक्रिय हुँदा कानून निर्माणमा ढिलाइ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानून निर्माणको सवालमा संसदीय समिति र सांसदहरुले जागरुकताका साथ काम गनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र

तिहारको अवसरमा सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त

काठमाडौं । सभामुख देवराज घिमिरेले तिहार २०८१ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । तिहारले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्दै उहाँले शुभकामना

सभामुख घिमिरेले आज राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले आज संसदीय समितिका सभापति र राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दैहुनुहुन्छ । छलफल मंगलबार बिहान ११.३० बजेका लागि डाकिएको छ । संसद्को आगामी अधिवेशनमा बिजनेसको

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । सभामुख घिमिरेले बुधबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकहरुसँग

राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिको पर्व रक्षाबन्धन : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने बताउनु भएको छ । आज रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सु–स्वास्थ्य,

सभामुख र प्रमुख सचेतकहरूबिच छलफल

काठमाडौँ । नयाँ सरकार गठन भएपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएको छ । सिंहदरबारमा भइरहेको छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारवाहीका

अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले अझै

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबिच भेटवार्ता

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग संसदमा जारी गतिरोध र त्यसको निकासका बारेका सभामुख

सभामुखले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न भोलि बैठक बोलाउनु भएको छ । बैठक सभामुखको कार्यकक्षमा मंगलबार बिहान ११.३० बजे बोलाइएको छ । सभामुख घिमिरेले प्रधानमन्त्री

उच्च तहका व्यक्तिलाई बोलाएर कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले उच्च तहका नेता र पदाधिकारी बोलाएर कार्यक्रमको उद्घाटन गर्नु सामन्तवादकै सिको भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक लाइफ इन