काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ । उहाँको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव