२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


महाशिवरात्रि पर्वका अवसरमा सभामुख घिमिरेबाट शुभकामना व्यक्त

काठमाडौं । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सहकार्य अपरिहार्य : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताउनुभएको छ । आइतवार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले

मन्त्रिहरुले बुझ्नुपर्छ, रिबन काट्ने कुरा महत्वपूर्ण कि संसदमा कानून निर्माण गर्ने कुरा : सभामुख घिमिरे

अन्तरवार्ता : काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई एमालेसँगको पक्षधरता त्याग्न नसकेको आरोप निरन्तर लागिरहेको छ । नेकपा एमालेबाट निर्वाचित सांसद हुँदै सभामुख बन्नुभएका घिमिरे एमालेको कार्यकर्ता नै हुनुहुन्छ,

दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ ।संघीय संसद्को हिउँदे अधिवेशनको तयारी सन्दर्भमा उहाँले सक्रियता बढाउनु भएको हो । जसअन्तर्गत उहाँले आइतबार सत्तापक्ष

संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख

संघीयता कार्यान्वयनसँग जोडिएका कानूनको निर्माणमा सक्रियतापूर्वक लागेको छु : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताउनुभएको छ । बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै हुनुहुन्छ । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन सभामुख घिमिरे कम्बोडिया जान लाग्नु भएको उहाँको

बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बेवारिसे भइ हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा किशोर तथा किशोरी सञ्जालको राष्ट्रिय भेलाको निचोड बुझ्ने क्रममा आयोजित

कमीकमजोरी सुधार्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ । संसद् दिवसका अवसरमा आज जारी गरेको

सभामुख घिमिरेले आज प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न आज बैठक बोलाउनु भएको छ । बैठक सभामुखको कार्यकक्षमा मंगलबार बिहान ११.३० बजेका लागि बोलाइएको हो । सभामुख घिमिरेले