काठमाडौं । संघीय संसदको आगामी अधिवेशन संवैधानिक संकट सम्मुख भएको छ । गत अघिवेशन असार १८ गते अन्त्य गरिएको थियो । एक अधिवेशनदेखि अर्को अधिवेशनबीचको अन्तर ६ महिना बढी हुन
काठमाडौं, पुष ३ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाविरुद्ध परेको व्यक्ति हत्या मुद्दामा सर्वोच्च अदालतले पेशी चढाए पनि शुक्रबार सुनुवाई हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, मीरा खड्का, दीपककुमार
काठमाडौं, पुष ३ । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा पेशीमा चढाएको छ । सापकोटाविरुद्ध व्यक्ति हत्याको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको
काठमाडौं, मंसिर ३० । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले पर्याप्त समन्वय र छलफल नगरिकनै बैठक राखेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीले पर्याप्त समन्वय र छलफल
काठमाडौं, मंसिर ३० । प्रमुख प्रतिपक्षी दलको नेता र सभामुखको उपस्थति बिनै प्रधानमन्त्री केपी ओलीले राख्नु भएको संवैधानिक परिषदको बैठक कुनै निर्णय बिनै सकिएको छ । पार्टी र प्रतिपक्षसमेतलाई बेवास्ता
काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अवरुद्ध भइरहेका बेला सरकारले बहुमत सदस्यको उपस्थितिमै बैठक
राजन कुईंकेल । मुलुकमा दुई तिहाई निकट संसदको शक्तिका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन वर्षयता सत्ता सञ्चालन गरिरहेको छ । देशको प्रमुख राजकीय पदमा नेकपाकै नेताहरु आसीन छन्
काठमाडौं, मंसिर ३० । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गर्नुभएको छ । संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित हुनुभएको हो ।
काठमाडौं, मंसिर २८ । सभामुख अग्नि सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताउनु भएको छ । १४ औं संसद सेवा दिवसको अवसरमा आइतबार आयोजित