भेटका क्रममा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभएको तथा शिक्षा, उर्जा, सुशासन र विकेन्द्रिकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडी बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभयो ।
बुटवल । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले संघीय संरचनामा भएका कमजोरी र त्रुटीलाई हटाई अघि बढ्नुको बिकल्प नरहेको बताउनुभएको छ । नेपालमा संसदीय व्यवस्था विकास नहुँदा विभिन्न प्रकारका विकृती र विसंगती
बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार एक प्रेस नोट निकालेर देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषय समेटिएको भन्दै पुष्टि गर्न चुनौति दिनुभयो ।
यस्तै, पूर्व सभासदहरू जगतबहादुर ताजपुरिया, डा. दुमनसिंह थापा र २०५८ मा राष्ट्रिय सभा सदस्य बन्नुभएका लक्ष्मीदास मानन्धरको मृत्यु भएकोमा शोक प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचि डा. भरतराज गौतमले
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताउनु भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले
बैठकले भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहन्छ ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा मंसिर ८ गते स्पेनको म्याड्रिड जानुभएको थियो ।
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा स्पेनबाट स्वदेश फर्किनु भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा आज बिहान स्वदेश फर्किनु भएको हो ।