२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत : सभामुख सापकोटा

काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताउनु भएको छ ।

न्यायपालिकामा देखिएको समस्याको सहज र स्वभाविक निकास निकाल्नुपर्छ– सभामुख सापकोटा

सभामुख सापकोटाले न्यायपालिकामा के कामले गर्दा समस्या गहिरिदै गएको हो भन्ने सम्बन्धमा आफूले चिन्तन गरिरहेको पनि उल्लेख गर्नुभयो ।

सभामुखको पनि भयो जनगणना, सफलतापूर्वक सम्पन्न गराउन आग्रह

शनिबार केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उहाँले सही तथ्याङ्क संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरूलाई अनुरोध गर्नुभयो ।

बालबालिकाका लागि आवश्यक कानुन बनाउनेछौं : सभामुख सापकोटा

पत्रकारिताको माध्यमबाट उल्लेख्य सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरिएको छ ।

सभामुख र अर्थमन्त्रीद्वारा बाह्रबिसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल–चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको छ

सभामुखको कार्यक्षमता र भूमिकामाथि शंका, संसद ‘पङ्गु’ बन्दा संसदीय व्यवस्थामाथि नै प्रश्न

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई संसदीय प्रणालीको कलंकको संज्ञा दिँदै कटाक्ष गर्नुभयो ।

निष्प्रभावी संसद : ‘हाँस न बकुल्ला’को चालमा सकियो नवौं अधिवेशन

चालू अधिवेशनमा संविधानसभा सदस्यहरू महेन्द्र शेरचन, जेवी टुहुरे र मानबहादुर महतो तथा पूर्व राष्ट्रियसभा सदस्य रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित भए ।

स्पेनी संसदीय टोली नेपाल भ्रमण, कार्यकारी र संवैधानिक अंगका प्रमुखसँग भेट गर्ने

स्पेनी टोली यही कार्तिक १४ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको अनावरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

प्रतिनिधिसभाको बैठक दुई दिन पछि सर्‍याे

यसअघि भइरहेका प्रतिनिधिसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गर्दै आएका छन् । यद्यपि अवरोधकै बीच सभामुखले नियमित कारबाही जारी राख्नुभएको छ ।

प्रधानमन्त्री र सभामुखले सिधै संसदीय दलका नेतासँग छलफल गर्नुपर्छ– विशाल भट्टराई

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भट्टराईले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरूका कारण भएको बताउनुभयो