६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


समानुपातिक तर्फको संशोधित बन्दसूची कांग्रेस र माओवादीले आयोगमा बुझाए

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाएका छन् । आयोगले असोज २ र ३ गते राजनीतिक दलहरुले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभा