सभापति श्रीवास्तवले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय छानविन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गर्नुभएको प्रस्तावमा सहमति जुटेको हो ।
स्थानीय तहलाई दिएको पैसा शिक्षा, स्वास्थ्यमा खर्च गर्न नसकेकोले बेरोजगारी बढ्दै गएको, उत्पादन बढाउन नसकेको, खर्च गर्न नसक्दा वाणिज्य बैंकले विना व्याज प्रयोग गरेर व्यापारीक प्रयोजनको लागि प्रयोग गरेको प्रति
बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतको संयोजकत्वमा ६७ सदस्यीय समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्थानीय विद्यालयका शिक्षकले १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेपछि पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीय आक्रमण गरेका थिए ।
यस्तै, श्रम प्रशासनको विद्यमान अवस्थाको अध्ययन तथा पुनरावलोकनका लागि श्रम ऐन, नियमावली संशोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा कार्यदल गठन गरिएको छ ।
युवा नेता मिथुन चाङ्पा भोटेले नवगठित कार्यसमितिले भोटे समाजको हक, अधिकार रक्षाको लागि खबरदारी गर्ने बताउनुभयो ।
मंगलबार बसेको समितिको बैठकले वि.सं.२०७९ सालको लागि तयार पारिएको क्यालेण्डर आगामी माघ १५ गतेदेखि बजारमा ल्याउने निर्णय गरेको हो ।
शुक्रबार बसेको समितिको बैठकले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालु आर्थिक वर्ष भित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्न भनेको छ ।