२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको हुन्छ : विश्वप्रकाश शर्मा

महामन्त्री शर्माले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली कांग्रेस पार्टी सक्षम रहेको बताउनुभयो । कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरूमा पनि परिवर्तन गर्न