७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


युरो किड्स स्कुलकी प्रिन्सिपल गिरी ‘अमेरिकन प्रिन्सिपल अवार्ड’ बाट सम्मानित

काठमाडौं । भक्तपुरको सिर्जनानगरस्थित युरो किड्स स्कूलकी संस्थापक प्रिन्सिपल सम्झना गिरी ‘अमेरिकन प्रिन्सिपल अफ द ईयर अवार्ड २०२१’ बाट सम्मानित हुनुभएको छ । निकै लामो समयसम्म अष्ट्रेलियामा बसेर नेपाल फर्किनु