‘मलाई आज ढुक्क र सन्तोष लागेको छ, आरामले खाना रुच्छ, मीठो निन्द्रा लागेको छ,’ उहाँले भन्नुभयो, ‘किनभने म तपाईंहरुलाई अगाडि देख्छु ।’
उद्घाटन शत्रलाई सम्बोधन गर्ने भनिए पनि समय अभावका कारण नभ्याइएकाले शनिबार हुने पार्टीको बन्द शत्रलाई सम्बोधन गर्ने अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन क्रममा जानकारी दिनुभयो ।
‘चुनावको छेउछाउ पुगेपछि सरकारबाहिर बस्ने र संगठन बनाउने अनि पाँच वर्षका लागि सरकारमा जाने,’ उहाँले भन्नुभयो, ‘फेरि साढे चार वर्ष सरकार चलाएपछि अर्काले चलाए पनि हुन्छ, हामीलाई केही छैन ।’
उहाँले आफूलाई अफगान नागरिकहरूले भविष्यका बारेमा लिइरहेको चिन्ता थाहा रहेको भन्दै राष्ट्रपतिको रूपमा आगामी अस्थिरता, हिंसा र विस्थापन रोक्न पुरै ध्यान केन्द्रित गर्ने भरोसा दिलाउनुभयो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठमा सांसद्समेत रहनुभएका नेता झाले प्रधानमन्त्रीले आफूहरूसँग गरेको सहमति र वाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।
अदालतले विश्वमा पहिलोपटक प्रधानमन्त्री हटाएर नयाँ प्रधानमन्त्री तोकेको ओलीको भनाइ छ । ‘एमालेको सरकार ढलाइयो । षडयन्त्र कहाँ कहाँ भयो ? नेकपा एमाले फुटाइयो। अपवित्र गठबन्धन बनाइयो,’ ओलीले भने।
प्रधानमन्त्रीबाट विदाइ हुनुअघि सिंहदरबारमा सम्बोधन गर्दै कोभिडविरुद्धको डेढ करोड खोप सुनिश्चित भएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खलबलिएको बताउनुभयो । फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उहाँकोभ भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।
सोमबार देशवासीको नाममा सम्बोधनमा गर्दै ओलीले खोप सबै नागरिकलाई खोप दिने प्रतिबद्धता व्यक्त गर्दैै नागरिकका जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।