विजेता अमर वडा नं.२५ कै स्थानीय बासिन्दा हुन् । २ सय ५६ खेलाडी सहभागगी पुरुष सिंगल्स स्पर्धामा अमरले फाइनलमा विराटनगरका बोधित डिसीलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेका थिए ।
जबेगु इलामबाट प्रकाशित इलामपोष्ट दैनिकका सम्पादक हुनुहुन्छ भने सुसेली इलामबाट सञ्चालित रेडियो नेपालवाणी एफएमका स्टेसन मेनेजर र इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक हुनुहुन्छ ।
सिन्धुपाल्चोक । हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट ईमेजकर्मी दुर्गा आचार्य सम्मानित हुनुभएको छ । हुतराज अर्थचन्द्र जनहितकारी संस्थाले शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका जिल्लाका दुई पत्रकारलाई वितरण गर्दै आएको
काठमाडौं । ईमेजकर्मी नारायणी लामिछाने सम्मानित हुनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं र आठौं साधारणसभा तथा तेस्रो महाधिवेसनका अवसरमा महासंघले ईमेजकर्मी लामिछानेसहित तीन जना पत्रकार सम्मानित गरेको हो