५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सरकारमा सहभागिता बारे निर्णय लिन जसपाको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएकाे छ । सरकारमा सहभागिता हुने बारेमा निर्णय लिन अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउनु भएकाे हाे ।