८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आइतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग