६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अर्थतन्त्रममा देखिएका समस्या समाधानमा सरकार उदासिन

काठमाडौं । उद्योगी व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन बनेको आरोप लगाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले केही महिनायता वित्तीय प्रणालीमा देखिएको तरलताको