नेता कोइरालाले सभापतिको रुचि अनुसार क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समितिको मिलेमतोमा देशका सबै जिल्लामा विवाद भएको आरोप लगाउनुभयो ।
निधिले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताउनुभयो ।
उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केही दिनमा प्रदेश नं १ र बागमती प्रदेश सरकार फेरिने बताउनुभएको छ ।
उप–महासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावीसमेत गर्नुभयो ।
अर्थमन्त्री सचिवायलद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाको भ्रममा नपर्न अनुरोध समेत गरेको छ ।
सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको सांसद वलीको भनाइ छ । उहाँले सभामुखको राजीनामासमेत माग्नुभयो ।
अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाइएपछि कुटनीतिक मञ्चमा नेपालको हेलचेक्र्याँई फेरि उदाङगिएको हो । राजदूतलाई दलको झोले कार्यकर्ताको शैलीमा पजनी गर्ने क्रमलाई देउवा नेतृत्व सरकारले निरन्तरता दिएको छ
तर, सरकारले आयस्रोत नै नचाहिने गरी बाटो खोलिदिँदा कालोधन भित्रनसक्ने र नेपाललाई खतरा हुने ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालकी अध्यक्ष पद्मीनी प्रधानाङ्ग बताउनुहुन्छ ।
अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन