संजिव कार्की कसैलाई खसाल्न सजिलो छ । व्यवस्था परिवर्तन गर्न पनि सजिलो छ । व्यवस्था परिवर्तन आफैमा सहज होइन यद्यपि जुन रफतार र शैलीमा व्यवस्था परिवर्तनका लागि आन्दोलन र घटना
ओलीेले प्रधानमन्त्री देउवालाई एमसीसी, नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सीमासम्बन्धी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्न आग्रह गर्नुभयो ।
सबैले भरोसा गर्नुपर्ने अदालतले आफ्नो दायर नभुलोस् भन्दै आफूले चिन्ता गरेको उहाँको तर्क छ । सबैले आ–आफ्नो ठाउँमा आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न पाउँदा सत्ता पक्षीय गठबन्धनका साथीहरुले दशैँ आएझैँ गरी खुसी भएको बताउनुभयो ।
पेशल आचार्य नेपाली राजनीति अहिले जाममा परेको छ । सरकार फेरिएको छ तर मन्त्रीहरू पूरा नियुक्त भएका छैनन् । हरेक काम किस्ता किस्तामा गर्ने रोग यहाँका पार्टी र सरकारमा सरेको
कार्यक्रममा केही लोकप्रिय कार्यक्रमलाई समेट्दै पूर्ववर्ती सरकारका समयमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा छानबिन गर्न प्रतिवद्धता पनि जनाइएको छ ।
काठमाडौं, साउन २४ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदमा गरिएको अनियमितता छानबीन गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
काठमाडौं, साउन २४ । सत्तारुढ दलकाे कार्यदलले बनाएकाे सरकारकाे न्यूनतम साझा कार्यक्रम अपराह्न ४ बजे सार्वजनिक गरिने भएको छ । शुरुमा स्थानीय निकायलाई प्रदेशमातहत लैजाने कार्यक्रम राखेको सत्तारूढ गठबन्धनको कार्यदलले
काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ । गठबन्धनका शीर्ष नेताको सहभागितामा आज साँझ ४ बजे सिंहदरबारमा प्रतिवेदन
मन्त्रीका लागि तयार गरिएको १४ बुँदे आचारसंहिताभित्र भ्रष्टाचारमा शून्य सहनशीलता, विदेशीसँग भेटघाटमा नियन्त्रण, मन्त्री हुँदा र निस्कँदा सम्पत्ति विवरण सार्वजनिक जस्ता विषयलाई महत्वका साथ उठाइएको छ ।