मन्त्री रायामाझीले नेकपा एमालेसँग माओवादीको एकीकरण गराएर दाहालले पार्टी जोगाएको बताउनुभयो । सरकारलाई दिएको समर्थनतर्फ संकेत गर्दै उहाँले आफू सुरक्षित हुनको लागि दाहालले अझै प्रधानमन्त्रीको साथ नछोडेको टिप्पणी गर्नुभयो ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नुभएको विभिन्न विभूषणमा नेपालको नयाँ राजनीतिक तथा भौगोलिक नक्सा प्रयोग भएको थिएन । त्यस विषयमा सामाजिक सञ्जाल, पत्रपत्रिका र सदनमा समेत विरोध भएको छ
काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भन्नुभयो,
यस्तै महतले विकास र समृद्धिको सपना देखाउँदै नुन, तेल, चामल र दालको मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको बताउनुभयो ।
काठमाडौं, चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १ गते विभिन्न व्यक्तिलाई मानपदवी प्रदान गर्नुहुने भएको छ । सरकारका तर्फबाट प्रदान गरिने मान पदवी यस पटक ४५२ जनालाई प्रदान गरिँदैछ
काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ । आइतबार
गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभयो ।
गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राखिएको स्पस्ट पारेको छ ।
ओलीले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’नै आफूले फ्याकिदिने चेतावनी दिनुभयो ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किन फैसला गरेपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।