अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्छ । केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८ सय २४ मिटरमा रहेकामा माथिल्लो स्टेशन १ हजार ४ सय ६५
काठमाडौं, असोज ३ । लकडाउन र निषेधाज्ञाका कारण पोखराको फेवाताल किनारबाट सराङकोट जोड्ने केबलकार निर्माणको समयावधि लम्बिएको छ । वैशाखअघि नै निर्माण सम्पन्न गर्ने कम्पनीको योजना रहेपनि निर्माणको काम ‘लकडाउन’का