काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले थप ६ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरिय निर्णय गरेर सहसचिवको सरुवा गर्नुभएको हो । जसअनुसार धनकुटाका
काठमाडौं । सरकारले ५७ उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको सरुवा गरेको हो । गत आइतबारको सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवको सरुवा भएको हो
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका १ हजार ६ सय १३ जना कर्मचारीको काज सरुवाको निर्णय मंगलबार सार्वजनिक गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ ।
विधिको शासनलाई पहिलो प्राथमिकतामा राखेको गठबन्धन सरकारको गृहप्रशासन प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारी सरुवाको आत्मरतिमा छ ।
नेपाल प्रहरीका दुई विवादित एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रकाश रानाभाट र सर्लाहीका सन्तोषसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय तानेको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा हुनुभएको छ, रुपन्देहीमा गृह मन्त्रालयका सह–सचिव ऋषिराम तिवारी पठाइएको छ ।
कर्मचारी सरुवाको निश्चित विधि र प्रक्रिया छ । त्यसलाई छलेर जथाभावी कर्मचारी सरुवा गर्ने प्रवृत्ति रोक्न सबै राजनीतिक दल र कर्मचारीकै पनि ध्यान जान जरुरी छ ।
बारा । बारामा प्रहरीबीच आपसमा असन्तुष्टी बढ्दै गएको छ । सरुवा भएका प्रहरीहरुले वर्षौंदेखि बारा जिल्ला नछाडे पछि जिल्लाकै प्रहरी भित्र असन्तुष्टि बढ्दै गएको हो । सुरक्षा संवेदनशिलतासँगै तस्करीको मुख्य