२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सर्लाहीको तापक्रम ४२ डिग्री पुग्यो, जनजीवन कष्टकर

सर्लाही । सर्लाहीको तापक्रम मंगलबार ४२ डिग्री सेल्सीयस पुगेको छ । मंगलबार यो वर्षको अहिलेसम्मको उच्च तापक्रम पुगेको हो । तापक्रम बढेसँगै घर बाहिर निस्कनै मुश्किल हुनेगरी तातो हावा समेत

सर्लाहीमा ८ हजार बढी बालबालिका विद्यालय बाहिर

सर्लाही । सर्लाहीमा अझै ८ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाको तथ्याङ्क अनुसार जिल्लाभर आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिक रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लालबन्दी २ स्थित पुर्नवासतर्फबाट जब्दीतर्फ गइरहेको ज ११ प

बरहथवामा ट्र्याक्टर पल्टिँदा एक किशोरको मृत्यु, ४ घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१५, हरपूर्वामा कोमबार राति गहुँको भुसा बोकेको ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । राति १० बजे

सर्लाहीमा ५३ राउण्ड गोली बरामद

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले बिहीबार ५३ राउण्ड गोली बरामद गरेको छ । नेपाल–भारत सीमा दशगजा नजिक मलंगवा नगरपालिका–८, गोरखकालीबाट माटोमुनी गाडेर राखिएको ५३ राउण्ड गोली बरामद भएको हो

सर्लाहीमा आगलागी हुँदा ६ वटा घर पूर्णरुपले नष्ट

सर्लाही । सर्लाहीको बसवरियामा आगलागी हुँदा ६ वटा घरहरु पूर्ण रुपले जलेर खरानी भएका छन् । स्थानीय राम विश्वास माझीको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट आगो सल्किएर आगो लागि

सडकमै माछा फ्याँकेर सर्लाहीका किसानले गरे प्रदर्शन

सर्लाही । सर्लाहीका माछापालक किसानले सडकमा माछा फ्याँकेर प्रदर्शन गरेका छन् । माछापालनमा प्रयोग भएको बिजुलीको मिटलाई कृषि मिटर अन्तर्गत राखेर सहुलियत विद्युत् दर कायम गर्न माग गर्दै किसानले सडकमै

भारतका दुई पेशेवर अपराधी सर्लाही प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न अपराधमा संलग्न दुई जना भारतीयलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सोमबार राति बरहथवाबाट प्रहरीले भारतीय नागरिक २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार

सर्लाहीमा निजी कारभित्र ११६ किलो गाँजासहित एक पक्राउ

काठमाडौं । सर्लाहीमा प्रहरीले ११६ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले कारमा लुकाई तस्करी गर्ने क्रममा ११६ किलो गाँजासहित एक जनालाई पक्राउ

सर्लाहीको हरिपूर्वामा निर्माण गरेको सवस्टेशन अलपत्र

सर्लाही । नेपाल विद्युत प्राधिकरणले सर्लाहीको दक्षिण-पूर्वी भेग हरिपूर्वामा निर्माण गरेको सवस्टेशन अलपत्र परेको छ । हरिपूर्वा नगरपालिका वडा नं. २ मा निर्माण गरिएको सवस्टेशन पोल गाड्ने विषयमा विवाद हुँदा