२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सर्लाहीमा उखु खेती विस्तारमा चिनी उद्योगको पहल

सर्लाही । सर्लाहीस्थित इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन गराइ बीउ वितरणको तयारी गरेको छ । पछिल्लो समय उखुको खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि

सर्लाहीमा कृष्णको मूर्ति बनाउन भ्याइ नभ्याइ

सर्लाही । श्रीकृष्ण जन्माष्टमी पर्व नजिकिँदै गर्दा सर्लाहीका कुमालेलाई मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ । यही भदौ २० गते परेको कृष्ण जन्माष्टमी पर्वका लागि सर्लाहीका विभिन्न ठाँउमा कुमालेहरुले मूर्ति

सर्लाहीमा पुलको रेलिङ मर्मतमा बेवास्ता

सर्लाही । सर्लाहीमा पूर्व–पश्चिम राजमार्गको फूलजोर पुलमा रेलिङ भत्किएको लामो समय भइसक्दा समेत मर्मतमा बेवास्ता गरिएको छ । लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकालाई जोड्ने फूलजोर खोलाको पुलमा रेलिङ भत्किएको डेढ

सर्लाहीमा पेस्तोल र गोलीसहित २ जना पक्राउ

सर्लाही । सर्लाहीको दक्षिण पुर्वी क्षेत्रमा रहेको पर्सा गाउँपालिका ६ अन्तर्गत पर्ने नेपाल भारत सीमाबाट सशस्त्र प्रहरीले शनिबार राति पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल

सर्लाहीको शिवनगरमा बर्षाले भत्काएको बाँध बाँध्न थालियो

सर्लाही । सर्लाहीको शिवनगरमा आजबाट बाँध बाँध्न सुरु गरिएको छ । सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौल शिवनगरमा गत सोमबारको भारी बर्षापछि लखन्देखी खोलाको बाढी खेत तथा गाउँतर्फ पसेर स्थानीयको बिचल्ली भएपछी

सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । रौतहटको गढिमाईबाट बरहथवास्थित हजरियातर्फ रहेको खेतमा काम गर्न गएका गढिमाई–२ समनपुरका ६६ वर्षीय सहिद राय भाटको बागमती नदीमा

सर्लाहीमा सर्पले डसेर बालकको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । विषालु करेत सर्पले डसेर चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द

सर्लाहीमा काठ तस्करी बढ्यो

सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनाको जंगलमा काठ तस्करी बढेको छ । पछिल्लो समय यस परियोजना क्षेत्रको जङ्गलमा दैनिकजसो काठ तस्करी हुन थालेको हो । सयौं साल तथा मसलाका रुख

सर्लाहीमा मुस्लिमले मनाए मोहरम

सर्लाही । इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व सर्लाहीका मुस्लिमले पनि मनाएका छन् । सर्लाहीका मुस्लिम समुदायको बसोवास रहेको मलङ्गवा, लक्ष्मीपुर, बयलवास, सुन्दरपुर, भाडसर, खुटौना, चक्रघट्टा, हरिवनलगायतका स्थानमा

सर्लाहीमा चट्याङ लागेर १ जनाको मृत्यु

सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिका–१, हथियौलमा शनिबार चट्याङ लागेर १ किसानको मृत्यु भएको छ । शनिबार दिउँसो साढे १ बजे झरीसँगै परेको चट्याङ लागेर भैँसी चराइरहेका हथियौलका ४५ वर्षीय