२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई

सर्लाहीका किसान मिटरव्याजीविरुद्ध धर्ना

सर्लाही । सर्लाहीमा मिटरव्याज पीडित किसान तथा मजदुरहरुले मिटरव्याज तथा ठगीविरुद्ध धर्ना दिएका छन् । दैनिक ३ घण्टा दैनिक धर्ना दिने मिटरव्याज तथा ठगीविरुद्धको किसान मजदुर संघर्ष समिति सर्लाहीले जनाएको

हिउँदे वर्षा नहुँदा पशु चरणको अभाव, पशु कृषक चिन्तित

सर्लाही । देशका अधिकांश भू-भागमा लामाे समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहान समेत सुक्न थालेका छन् । वर्षा नहुँदा कृषकलाई घाँसको समेत समस्या हुन थालेकाे हाे । जसकाे उदाहरणका रूपमा

सर्लाहीमा वर्षा नहुँदा हिउँदे बाली सुक्न थाल्याे

सर्लाही । लामो समयसम्म वर्षा नहुँदा सर्लाहीमा हिउँदे बाली सुक्न थालेको छ । गहुँ र जौलगायतका हिउँदेबाली र तरकारी खेती सुक्न थालेका हुन् । वर्षा नभएर बाली सुक्न थालेपछि मेहनत

सर्लाहीमा उखु कृषकलाई उखु तौलने पूर्जीकाे अभाव छैन

सर्लाही । सर्लाहीमा केही वर्ष पहिला उखु कृषकहरूलाई उखु तौलने पूर्जी (चलान) प्राप्त गर्न कठिन हुने गरेको थियो । तर पछिलो समय उखु कृषकहरूलाई चलान पाउन सहज हुन थालेको हाे

हिउँदे वर्षा नहुँदा सर्लाहीका किसान चिन्तित

सर्लाही । यसपटकको हिउँद माघ मध्य हुँदा सम्म पनि पानी नै नपरि हिउँद सकिन लागेपछि किसानहरु चिन्तित भएका छन् । हिउँदे वर्षा नहुँदा खेतबारीका बाली विरुवा सुक्दै गएको हेरेर चित्त

सर्लाहीका गोलभेडा किसान मारमा

सर्लाही । गोलभेडाको मूल्य निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेडा भित्रिएपछि यहाँका स्थानीय किसानले उत्पादन गरेको गोलभेडाले बजार नपाएको हो । किसानले गोलभेडा प्रतिक्रेट

सरस्वतीको मूर्ति धमाधम विद्यालयमा राखिंदै

सर्लाही । सर्लाहीका मूर्तिकार (कुमाले)लाई सरस्वतीको मूर्ति बनाएर विद्यालयमा पठाउन भ्याई-नभ्याई भएको छ। यहि माघ १२ गते अर्थात भाेलि (बिहीबार) का दिन परेको सरस्वती पूजाका लागि अहिले कुमालेहरू सरस्वतीको मूर्ति

विद्यालयलाई स्मार्ट बोर्ड सहयोग

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–११, करमोहानमा रहेको जनता आधारभूत विद्यालयलाई चार थान स्मार्टबोर्ड प्रदान गरिएको छ । ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे«नसँग समन्वय गरी सञ्चालन गरिरहेको समुन्नति

चिसोले कठ्यांग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका–९ काे पिडारीटोलका ५० वर्षीय राजेन्द्र चौधरी र वडा नम्बर ६ काे लक्ष्मीपुरका ८० वर्षीय राम भगत