काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाललाई माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई उल्ट्याइदिएको छ । कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले आज रिगल भनिने