काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिनुभएको छ । वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले
गत महिना विमानस्थल परियोजनाको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नागरिक उड्ययनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेका थिए ।
न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारका अहिलेसम्मका निर्णय बदर हुने आदेश गरेको हो ।
सरकारी वकिलको कार्यालय रौतहटले आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रीटमाथिको बहस सकिएको छ । एआईजी विश्वराज पोखरेलले गत सोमबार दायर गरेको रिटमाथि बुधबारदेखि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस सुरु
विना विवाद प्रहरी प्रमुख बनेका निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकालले पनि संगठनलाई विधिको बाटोमा अघि बढाउन सकेन । संगठनभित्र चलेका सरुवा, बढुवाका बेथिति लयमा आउन सकेनन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज बिहीबार हुँदैछ । बुधबार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ बिहीबार हुन लागेको
काठमाडौं । नेपाली कांग्रेसले ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा एमालेलाई सर्वोच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ । सर्वोच्च
गत फागुण ३० गते संवीधान जारी भएकोसाढे ६ वर्षसम्म पनि पुराना कानुन खारेज नभएको भन्दै नगरपालिकाको छाता संगठन नगरपालिका संघले अदालतमा रिट दर्ता गराएको थियो ।
अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाल लगायतले बहस गरेका थिए । बहस गर्दै उनीहरूले गर्भनर अधिकारीलाई सरकारले बदनीयतपूर्वक निलम्बन गरेको दाबी गरेका थिए ।