यसअघि बोलाएको बैठक भने न्यायाधीशहरूले बहिस्कार गरेका थिए । त्यसपछि पाँचजना न्यायाधीश नियमित इजलासमा प्रवेश गरिसकेका छन् ।
काठमाडौं । प्रधानन्यायाधिशको राजीनामा मागिरहेका सर्वोच्च अदालतका न्यायाधिशहरुले आज फुलकोर्ट बैठक बोलाउन माग गरेका छन् । हिजो बसेको असन्तुष्ट न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि सहमति भएसँगै त्यसलाई
काठमाडौं, कात्तिक ३० । सर्वोच्च अदालतमा देखिएको समस्या वार्ताबाटै तत्काल समाधान गर्न विभिन्न आठ वटा संवैधानिक आयोगका पदाधिकारीहरुले आग्रह गरेका छन् । उनीहरुले मंगलबार विज्ञप्ति जारी गरेर संविधानसम्मत र न्यायसंगत
न्यायालयमा सुधारको माग गर्दै आन्दोलन गर्दै आइरहेको बारले प्रधानन्यायाधीश जबरालाई जोगाउन न्यायाधीशहरूबीच फुट आएको पनि बताएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै वरिष्ठ अधिवक्ता न्यौपालेने अध्यक्ष दाहालको निर्देशन र षड्यन्त्रअनुसार न्यायालयमाथि धावा बोलिएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक दल आफैँले बुझ्नुपर्ने हो । तर, बुझेको देखिदैंन । राजनीतिक दलहरुको मौनताले संलग्नता भएको हुनसक्ने फोरमको आशंका गरेको छ ।’
उहाँले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन पटक–पटक आग्रह गनुभयो ।
मोटरसाइकलमा आएका ती युवाहरुले न्यायमा अवरोध गर्न नपाइने भन्दै बार एशोसिएशनले गरेको आन्दोलन विरुद्ध नाराबाजी गरेका थिए ।
प्रधानन्यायाधीशलाई घुस्याहा आरोपित गर्ने उसले आफूभित्रका कमजोरी बिर्सिएको छ । बेन्चका सदस्यलाई घुस्याहा बनाउन बिचौलियाको भूमिकामा बारका सदस्यको हात रहने गरेको समाजमा नलुकेको सत्य हो ।