१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कुलमानको नियुक्तिविरुद्ध परेको मुद्दा ‘बेन्च बस्न नभ्याएको’ स्थितिमा

न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बुधबार सुनुवाइ हुन सकेन । सर्वोच्च न्यायाधीश रेग्मीको इजलासमा परेका १६ वटै मुद्दाको स्थितिमा ‘बेञ्च बस्न नभ्याएको’ उल्लेख गरिएको

अध्यादेश संविधानको भावना र सर्वोच्चको आदेश विपरीत छ, फिर्ता लिनुपर्छ– कमल थापा

उहाँले अध्यादेश ल्याउने निर्णय बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत रहेको भन्दै अध्यादेश फिर्ता गर्न माग गर्नुभयो ।

सर्वोच्चद्वारा न्यायिक संग्रहालय स्थापना

संग्रहालय न्याय क्षेत्रका विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरूका लागि अध्ययनको केन्द्र हुनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । संग्रहालयको पूर्वाधार निर्माणका लागि २२ लाख रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।

ठाकुर पक्षलाई धक्का, आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो ।

जेष्ठ नागरिकलाई घरमै गएर खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, साउन २ढ । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले

लुम्बिनी प्रदेशसभाको अधिवेशनविरुद्धको रिट सर्वोच्चले हेर्न नभ्याइने सूचीमा राख्यो

काठमाडौं, साउन २६ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले मंगलबार हेर्न नभ्याइनेमा सूचीमा राखेको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर

खोप र औषधिमा कालोबजारी रोक्न सर्वोच्चको आदेश

काठमाडौं, साउन २६ । सर्वोच्च अदालतले कोरोनाको खोप पहुँचमा सबैमा पुर्‍याउन र औषधि लगायतका वस्तुमा कालोबजारी रोक्न सरकारलाई आदेश गरेको छ । अधिवक्ता शैलेन्द्र अम्बेडकर र मोहना अन्सारीले दर्ता गराएको

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न गरिएको रिट दर्ता गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

काठमाडौं, साउन २४ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन

भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, साउन २२ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजी गर्ने मन्त्रिपरिषद्को निर्णय बदर माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले कानूनमै व्यवस्था भएको आयोग

जसपा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन २० । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला खारेजीको माग गर्दै जसपा नेता महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अन्तरिम आदेश