१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानूनी प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा