प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन ७ । सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लागू गरेको ‘लकडाउन’ खुलाएपछि सहर–बजारमा चहलपहल ह्वात्तै बढेको छ ।
काठमाडौं, साउन ७ । २०७६ चैत ११ गतेदेखि लागू भएको ‘लकडाउन’ बुधबारबाट औपचारिकरुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ । १२० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले
बिराज रोस्यारा (इमेज)कैलाली, साउन ७ । १२० दिन लामो ‘लकडाउन’ अन्त्य भएसँगै बुधबार बिहानदेखि धनगढीका सडकमा सवारी–साधनको जाम सुरु भएको छ । लकडाउन अवधिभर धनगढीका सडक खुला र शान्त थिए
काठमाडौं, साउन ६ । कोरोना महामारीका कारण जारी ‘लकडाउन’ मंगलबार (आज)बाट अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर
काठमाडौं, साउन ५ । काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायात चल्न थालेका छन् । सवारी चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी–साधनहरुमा सामाजिक दुरी कार्यान्वयन गराउन निगरानी पनि बढाएको जनाएको छ
सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, साउन ३ । ताप्लेजुङका हिउँदभर धुलाम्मे हुने सडक बर्खा लागेसँगै हिलाम्मे भएका छन् । समयमा नै सडकको स्तरोन्नति नहुँदा वर्षेनि बर्खाको समयमा सवारीचालक र यात्रुले सडकमा
काठमाडौं, असार २६ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले अनुरोध गरेकै भरमा अहिलेकै अवस्थामा सवारी–साधन सञ्चालन गर्न नसक्ने जनाएको छ । सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका सार्वजनिक सवारी
दीपक श्रेष्ठ, सुन्दर गुरुङ र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असार १७ । ‘लकडाउन’ कायमै रहेपनि विभिन्न नाकाबाट दैनिक काठमाडौं उपत्यका छिर्ने सर्वसाधारणको संख्या बढ्दै गएको छ । भाडाका सवारी–साधन चल्न